वैदेशिक रोजगारीको लागी जाने नेपाली कामदारहरुको स्वास्थ्य परिक्षण गराउन इच्छुक नयाँ तथा पुराना जो पहिला सुचिकृत भै सकेका छन् ती स्वास्थ्य संस्थाहरुको पनि पुन सुचिकरण हुने हुँदा यही मिति २०७०/०१/३० गते सम्ममा आवश्यक सम्पूर्ण कागजात सहित महासंघमा संपर्क राख्नु होला । - धन्यबाद ।

USER LOGIN

SEARCH HERE

Nepal Health Professional Federation
House No. 306, Om Nagar Marga, Sinamangal,
Kathmandu, Nepal
Telephone: 977-1- 4111092, 4111021
Fax: 977-1-4111022
Email: info@nepalhpf.org, nh_pf@yahoo.com
Website: www.nepalhpf.org