News & Notices
आदरणीय व्यवसायी साथीहरु
बैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५क(८) मा सुचीकृत भएका स्वास्थ्य संस्थाले बैदेशिक रोजगार कल्याणकारी कोषको खातामा पाँच हजार रुपैया नविकरण दस्तुर जम्मा गरी सो को भौचर र तोकीएको कागजात सहित आ.व २०७४।२०७५ को सुचीकरण नविकरणको लागी मिति २०७४ पौष मसान्त भित्र श्रम तथा...